• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

पैरवी र वकालत

सदस्य संघ/संस्थाहरुको माग र आवश्यकता अनुसार सम्बन्धित नियकाहरुमा निरन्तर रुपमा समन्वय पहलकदमी गर्ने र विशेष गरी यस्ता कार्यका लागि राष्ट्रिय सहकारी महासंघ नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेड, केन्द्रिय विषयगत संघहरु, प्रदेश सहरकारी संघ, प्रदेश वचत तथा ऋण सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोक जिल्लाका विषयगत संघहरु, स्थानीय तह लगायतका छाता संगठनहरुसँग समन्वय कायम गर्दै जिल्ला स्तरका सरकारी तथा अन्य आवश्यक निकायहरुसँग पहलकदमीका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।