• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

अनुगमन तथा परामर्श

सहकरीका ऐन निमयको अधिनमा रहि संघमा आन्तरिक अनुगमनको संयन्त्र निर्माण गरी सदस्य सहकारी संघ संस्थाहरुको अनुगमन तथा निरिक्षणको थालानी गरिनेछ । हाललाई संघ बाट सदस्य संघ/संस्थाहरुलाई ऋण सापटि प्रदान गर्दा संस्थागत विस्तृत अध्ययन अनुगमन गरि आवश्यकता अनुसार सुझावहरु दिइनेछ ।