• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

सहकारी मसलन्द विक्री

आफ्ना सदस्य संस्थाहरुलाई आवश्यक पर्ने विभिन्न खालका सहकारीमा प्रयोग हुने खाताहरु, फर्म, फरम्याट, तमसुक आदिको सरल मूल्यमा विक्री वितरण कार्यलाई निरन्तरता दिइएको छ । संघले सहकारी संघ संस्थाहरुको लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका मसलन्दहरु विक्री वितरण गर्दै आइरहेको जानकारी गराइन्छ ।