• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

तालिम शिक्षा

संघले आफ्ना सदस्य संघ/संस्थाहरुलाई सबल, सक्षम र उत्कृष्ठ बनाउनको लागि विभिन्न समयमा विभिन्न विषयहरु जस्तै पर्ल्स अनुगमन, बजार क्षमता अभिवृद्धि, वार्षिक योजना तर्जुमा, आन्तरिक नियन्त्रण प्रणाली, असुली व्यवस्थापन प्रणाली, सहकारीमा आन्तरिक लेखापरीक्षण, सहकारी अभिमुखिकरण, आधारभूत सहकारी शिक्षा, कर्जा व्यवस्थापन लगाएतका विषयहरुमा निःशुल्क एवं सःशुल्क तालिमहरु प्रदान गर्दै आइरहेको छ ।