• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

क्षमता अभिबृद्धि तालिम कार्यक्रम ।

४३ औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुबाट पदभार ग्रहण गनुहुँदै

राष्ट्र बैंकको निर्देशन र सहकारी क्षेत्रमा पर्ने प्रभावका सन्दर्भमा अन्तर्क्रिया

अमन पोटे श्रेष्ठ (अध्यक्ष)

सहकारी संस्थाहरुको क्षमता विकास, नेतृत्व विकास, शुसासन, पारदर्शिता र जवाफदेहिताका पक्षहरु मजबुद हुँदा सिंगो अभियानले जीवन्तता पाउँछ भन्ने बुझाई सहकारी अभियानमा लाग्ने जो कोहिको पनि साझा बुझाई हो ।सशक्त रुपमा यस संघमा नेतृत्वमा रहि कार्यहरु सञ्चालन गर्नेहरुका लागि यो बिषयले अझ बढी जिम्मेवारी बनाउँदछ । यसै आधारलाई स्थापित गर्दै जिल्लाका १३ वटै पालिकामा रहेका सहकारी संस्था र संघहरुको चौतर्फी विकास र आम शेयर सदस्यहरुको समेत समृद्धिका लागि अभियानकर्मीहरुको एकता, विस्वास अनि सहमती र सहकार्य अझ झन कसिलो हुनुपर्नेमा हामी व... पुरा पढ्नुहोस

शान्ती लामा तामाङ (उपाध्यक्ष)

- पुरा पढ्नुहोस

जिल्लामा दर्ता भएका संघ संस्थाको आवद्धता (स्रोत काभ्रेका सहकारी संघ/संस्थाहरुको तथ्याङ्कीय विववरण २०८१ असार ३१)

२०८१ असार ३१

गतिविधिहरु

ऋण लगानी तथा असुली व्यवस्थापनसम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

ऋण लगानी तथा असुली व्यवस्थापनसम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्नजिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको आयोजना तथा बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागत साझेदारीमा सञ्चालन गरिएको “ऋण लगानी, असुली व्यवस्थापन तथा देख...

पुरा पढ्नुहोस

आ.व. २०८१/८२ को बार्षिक समिक्षा तथा चालु आ.व. २०८२/८३ को बार्षिक नीति, कार्यक्रम, योजना तथ बजेटको जानकारी सम्बन्धी कार्यक्रम

बनेपा- जिल्ला सहकारी संघ लि.काभ्रेको आर्थिक वर्ष ०८१/ ०८२ को वार्षिक समिक्षा तथा २०८२÷०८३ को नीति योजना कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम गरेको छ । सघंका अध्यक्ष अमन पोटेको अध्यक्षमा भएको उक्त कार्यक्रममा संञ्चालक समिती, लेखा सुपरिवेक्षण समि...

पुरा पढ्नुहोस

सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग सम्बन्धी तालिम कार्यक्रम ।

जिल्ला सहकारी संघ लिमिटेड ९डिस्कोफ० काभ्रेको आयोजनामा मिति २०८२ मंसिर २४ गते “सहकारी क्षेत्रमा ब्क्ष् ९ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ० को प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिम कार्यक्रम संघका शिक्षा तथा तालिम व्य...

पुरा पढ्नुहोस

राष्ट्र बैंकको निर्देशन र सहकारी क्षेत्रमा पर्ने प्रभावका सन्दर्भमा अन्तर्क्रिया

बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुका लागि नेपाल राष्ट्र बैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड २०८१ कार्यान्वयनमा चुनौती रहेको सहकारी संस्था तथा बचत संघहरुले बताएका...

पुरा पढ्नुहोस

जिल्ला सहकारी संघ लि. काभ्रे द्वारा आयोजित अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

मार्यादित सहकारी ः समुन्नत समाज भन्ने मूल नारा लाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रे ले ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा  अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता मिति २०८१ चैत्र...

पुरा पढ्नुहोस

जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेद्वारा ६८ औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

“मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने मूल नारालाई आत्मसात गर्दै जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा   वृक्षारोपण, राष्ट्रिय झण्डा तथा सहकारीको झण्डा झण्...

पुरा पढ्नुहोस
सबै हेर्नुहोस्

शाखाहरू

मुख्य कार्यालय

बनेपा न.पा.–७, गोदामचोक

011-661127, 011-665821

discofkavre@gmail.com

पनौती सेवा केन्द्र

पनौती–६, नमोवुद्धरोड

011-590443

discofkavre@gmail.com

पाँचखाल सेवा केन्द्र

पाँचखाल न.पा

011-499296

discofkavre@gmail.com

भकुण्डे सेवा केन्द्र

नमोबुद्ध न.पा भकुण्डे

011-665098

discofkavre@gmail.com